रोहितको अर्धशतक, करणको विस्फोटक ब्याटिङमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा नेपालले २६३ रन बनाएको छ । अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो । नेपालले ओमानलाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । करण…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
काठमाडौँ / शशिला मोटर्स प्रा.लि.ले आयोजना गरेको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। कलंकी मैत्रीनगरस्थित नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको विद्युतीय सवारीसाधन (ईभी) सर्भिस ...

ग्यासको लाइन हटेन, बुधबारपछि संयुक्त बिक्री बन्द गर्दै उद्योगी, फेरि डिलरकै भरमा उपभोक्ता
काठमाडौं । चाडपर्वमा ग्यासको सहज आपूर्ति गर्ने भन्दै सुरु गरिएको सबै ब्रान्डका सिलिन्डर साटेर ग्यास लिन पाउने व्यवस्था तीन दिनमै सीमित हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बुधबारपछि संयुक्त बिक्री बन्द गरी पुरानै व्यवस्थाअनुसार डिलरमार्फत ग्यास बिक्री गर्ने जनाएको छ । उपभोक्तालाई जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन सहज होस् भन्न… ...

नेप्से ४.१२ अंकले बढ्यो, साढे ४ अर्ब बढीको शेयर कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार तीन कारोबार दिनदेखि बढिरहेको बजारले मंगलबार पनि सकारात्मक गति कायम राखेको हो । यस दिन नेप्से परिसूचक ४.१२ अंकले उकालो लाग्दै २,५९९.९३ विन्दुमा बन्द भएको छ । बजार परिसूचकसँगै मंगलबार शेयर कारोबारको रकममा पनि वृद्धि भएको छ […] ...

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष चीनको आर्थिक वृद्धिदर ४।५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्यमा भएको वृद्धि र ...


