Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/कामना सेवा बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

कामना सेवा बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
कामना सेवा बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

२९ असोज, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय विराटनगर मार्फत कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई स्वच्छ, सुरक्षित एवं चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो। बैंकका कोशी प्रदेश प्रमुख […] The post कामना सेवा बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

स्पेसएक्सको निर्णयले युक्रेनको सैन्य सञ्चार प्रणाली प्रभावित भएको दाबी
प्रविधिJust now

स्पेसएक्सको निर्णयले युक्रेनको सैन्य सञ्चार प्रणाली प्रभावित भएको दाबी

अमेरिकी एयरोस्पेस कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक सेवाको गति सीमित गरेपछि त्यहाँका सैन्य ड्रोन अभियान तथा हवाई रक्षा गतिविधिमा केही अवरोध उत्पन्न भएको युक्रेनी पक्षले जनाएको छ। युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार सेर्ही बेस्क्रेस्नोभले बुधबार टेलिग्राममार्फत स्पेसएक्सले युक्रेनमा प्रयोग भइरहेका स्टारलिंक टर्मिनलहरूको गति सीमित गरेको जानकारी दिए। उनका अनुसार उक्त निर्णयबारे युक्रेनी रक्षा बललाई पूर्वसूचना प्राप्त नभएकाले केही सैन्य अभियान प्रभावित भएका थिए। उनले ...

टेक्नोलोजी खबर
अब घरमै आइपुग्छ नेपाल टेलिकमको नयाँ सिम, अनलाइनबाटै आवेदन दिन सकिने
प्रविधिJust now

अब घरमै आइपुग्छ नेपाल टेलिकमको नयाँ सिम, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि हुलाक सिम सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत ग्राहकले अब टेलिकमको काउन्टरमा लाइनमा बस्न नपरी अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिमकार्ड हुलाक मार्फत घरदैलोमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।सूचना तथा सञ्चार मन्त्री माननीय डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमका बिच सो सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा ...

आइसिटी समाचार
गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभा सम्पन्न
प्रविधिJust now

गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ ।उक्त साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पेश ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play