कर्जाको ब्याजदर ६.३८ प्रतिशतमा झर्यो, सस्तो ब्याजदरमा पनि उपभोग र व्यापारमै बैंक कर्जा

काठमाडौं । वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जाको भारित औसत ब्याजदर घटेर ६.३८ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकको २०८३ भदौसम्मको तथ्यांकअनुसार साउनमा ६.४८ प्रतिशत रहेको यस्तो ब्याजदर एक महिनामै ०.१० प्रतिशत बिन्दुले घटेको हो। गत असारमा कर्जाको औसत ब्याजदर ६.५५ प्रतिशत थियो। ब्याजदर घट्दै जाँदा बैंकहरूको कर्जा प्रवाह पनि बढेको छ। साउनमा ५१ खर्ब ९५ अर्ब ९८ करोड रुप…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

साउदी अरबमा नेपाली कामदारका समस्या समाधान गर्ने सुनारको प्रतिबद्धता
काठमाडौँ / साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले नेपाली कामदारका समस्या समाधान, लगानी आकर्षण र द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका ...

प्रस्तावित राजदूत सुनारमाथि घरेलु हिंसा र आर्थिक लेनदेनको आरोपबारे प्रश्न
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि घरेलु हिंसा, आर्थिक लेनदेन र राजनीतिक निष्पक्षतासम्बन्धी प्रश्न ...

कोका-कोला बोतलकाे क्यूआर स्क्यान गरेर हवाई टिकट जित्न सकिने
काठमाडौं । कोका–कोलाले दशैँको अवसरमा ‘भरौँ खुसी’ अभियान २०२६ सञ्चालनमा ल्याएको छ। अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ। नेपालीहरूका लागि दशैँ परम्परादेखि नै घर फर्किने र परिवारसँग भेटघाट गर्ने विशेष समय हो। तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन धेरैलाई कठिन हुने गर्छ। … ...

नेपाल–इजिप्ट व्यापार, लगानी र पर्यटन सहकार्य विस्तार गर्न कायरोमा अन्तरक्रिया
काठमाडौँ । नेपाल र इजिप्टबीच व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले इजिप्टको राजधानी कायरोमा लगानीकर्ता तथा व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालस्थित इजिप्टका लागि नेपाली राजदूतावासको आयोजनामा ‘नेपाल–इजिप्ट सहकार्य : व्यापार, लगानी तथा पर्यटन’ विषयक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दुवै देशका … ...


