८००० एमएएच ब्याट्रि भएको 'भिभो वाई ३२' नेपालमा सार्वजनिक

काठमाडौं । भिभोले ८ हजार एमएएच क्षमताको ब्याट्रीसहितको नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ। दैनिक कामकाजमा स्मार्टफोनको उच्च प्रयोग गर्ने युवा, फिल्डमा काम गर्ने कर्मचारी तथा दिनभर सक्रिय रहने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ। भिभोको वाई सिरिजअन्तर्गत सार्वजनिक गरिएको यस स्मार्टफोनमा ४४ वाट फ्ल्यासचार्ज, आईपी६८…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन् । उनले देशको ...

सिटिजन्स बैंकका ग्राहकहरूले यी कम्पनीहरूमा पाउनेछन् विशेष छुट
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रामाडा इन्कोर काठमाडौं, होटल हिमालयन होराइजन तथा पाङ्स बाइक प्रा. लि. बीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा ...

राष्ट्र बैंककाे प्रतिवेदन : कस्ताे छ देशकाे वर्तमान आर्थिक तथा वित्तीय स्थिति ?
काठमाडौँ / काठमाडौँ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को दुई महिना (२०८३ भदौसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको ...

जडीबुटीको भरमा उपल्लो डोल्पाको जीविका, संरक्षण र बजारीकरणमा चुनौती (फोटो फिचर)
सुर्खेत । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाका पाटन क्षेत्रमा स्थानीयवासी जडीबुटी संकलन गरेको आम्दानीको मुख्य आधार बनाउँदै आएका छन् । डोल्पा मात्र नभई छिमेकी जाजरकोट, रुकुम पश्चिम र जुम्लाका स्थानीयबासीहरु समेत उपल्लो डोल्पामा जडीबुटी संकलनका लागि पुग्ने गरेका छन् । पशुचौपाय पाटन क्षेत्रमा लिएर जडीबुटी संकलन हुँदै आएको छ । उच्च हिमाली भेगका पाटनमा पाइने बहुमूल्य… ...


