Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कैलालीमा अटो र मोटरसाइकल ठोक्किँदा सात जना घाइते, चार गम्भीर

कैलालीमा अटो र मोटरसाइकल ठोक्किँदा सात जना घाइते, चार गम्भीर

Share:WhatsAppFacebookX (Twitter)Telegram
कैलालीमा अटो र मोटरसाइकल ठोक्किँदा सात जना घाइते, चार गम्भीर

२७ असोज, धनगढी । कैलालीको गोदावरीमा भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । उनीहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गोदावरी नगरपालिका–४ को वनदेवी मन्दिर अगाडि सुपप्र ०१००१ ह ८६३३ नम्बरको अटो र सुपप्र ०१००९ प ९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा अटो चालक गणेश आले, मोटरसाइकल चालक गोदावरी नगरपालिका–१…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

डब्लु–१५ इस्लामाबादमा अभिलाषा विष्ट विजयी
OthersJust now

डब्लु–१५ इस्लामाबादमा अभिलाषा विष्ट विजयी

२७ असोज, काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानमा जारी डब्लु–१५ इस्लामाबादको दोस्रो सर्किटमा जित निकालेकी छन्। मंगलबार भएको महिला एकलतर्फको खेलमा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरिन्। जितसँगै उनी प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। खेल अवलोकन गरेकी पाकिस्तानका लागि नेपाली राजदूत रीता दाहालले अभिलाषालाई बधाई दिँदै आगामी… ...

अनलाइन खबर
नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु
OthersJust now

नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु

२७ असोज, काठमाडौं । नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ सुरु भएको हो । तीन दिनसम्म सञ्चालन… ...

अनलाइन खबर
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
OthersJust now

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेश सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बहिष्कारकाबीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु. ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको ...

पर्दाफास
सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं
OthersJust now

सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं

२७ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौंलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ। रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम पाठकले सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले नेपालमा क्रिकेटले मानिसहरूलाई जोड्ने महत्वपूर्ण माध्यमको रूप लिइरहेको र एनपीएलले नेपाली क्रिकेटमा नयाँ अध्याय थपिरहेको उल्लेख… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play