राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ब्रुनाई, सुडान र घानाका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा ब्रुनाईका राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनी, सुडानका राजदूत डा. मोहम्मद अब्दल्ला अली एल्टोम र घानाका राजदूत कोजो बोन्सुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। The post राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतवीच शिष्टाचार भेटवार्ता
• उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटमा नेपाल-चीनको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको छ। • द्विपक्षीय आर्थिक सहकार्य, व्यापार र लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारका विषयमा कुराकानी गरिएको छ। • भेटले दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र आपसी हितमा सहकार्यको महत्त्वलाई उजागर गरेको छ। ...

उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक ...

मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
• यस वर्षको मनसुन आजदेखि नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको छ। • मनसुन १२ दिन ढिलो गरी पूर्ण रूपमा बाहिरिएको हो। • मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेको छ। ...

मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा आलमको अग्रता
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मुस्लिमतर्फ सहमहामन्त्रीको मतगणनामा फिरदोस आलमले अग्रता कायम राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी २ हजार मतगणनामा उनले १ हजार ७ मत प्राप्त गरेका... ...


