सांसद श्रेष्ठ र मेयर ढुंगानाबीच जुहारी : संघीय र स्थानीय सरकारको जिम्मेवारीबारे कटाक्ष

संघीय सरकारले सकेनौं भनेर हात उठाए स्थानीय सरकारले मलेखुमा ‘फेरी’ हालेर भएपनि यातायात संचालनमा ल्याउने नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले बताएका छन् । शनिबार अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै मेयर ढुंगानाले भदौ १० गतेको बाढीले बगाएको मलेखु पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति कटाक्ष गरेका हुन् । […]
Read Complete Original Article
Published originally on समयपोष्ट
Related News

साउदी अरबनजिकै तेल ट्यांकरमा आक्रमण, कच्चा तेलको मूल्य ५ महिनायताकै उच्च
साउदी अरबनजिकै एउटा तेल ट्यांकरमा आक्रमण भएको छ। यसैबिच कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलरनजिक पुगेको छ। बीबीसीका अनुसार यो मेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सबैभन्दा उच्च हो। आर्थिक विश्लेषकहरूका अनुसार मूल्य वृद्धि मध्यपूर्वमा बढ्दो तनाव र तेल आपूर्तिको चिन्ताका कारण भएको हो। शुक्रबार ब्रेन्ट क्रुड फ्युचर्स ३.९४ डलर बढेर प्रतिब्यारेल १०९.... ...

चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल
• राष्ट्रिय स्वतन्त्र पार्टीले चाडपर्वका अवसरमा उपहार, नगद वा कुनै पनि प्रकारको सुविधा नलिन र नदिन अपिल गरेको छ। • पार्टीका महामन्त्री विपिन कुमार आचार्यले स्वदेश तथा विदेशका नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्। • रास्वपाले नागरिकको सद्भाव र विश्वासलाई राजनीतिमा सबैभन्दा ठूलो उपहार मान्दै मर्यादित राजनीतिक संस्कार निर्माणको लागि सहयोगको अपेक्षा गरेको छ। ...

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार ५२२ जना... ...
१५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी
वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दशैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन् । बडादशैंको अवसर पारेर उनको संगीत रहेको ‘रातो टीका जमरा’ सार्वजनिक भएको हो। ...


