करदाता उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने म्याद असोज ३१ सम्म

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकेको छ। विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विभागको उपहार कार्यक्रमको वेबसाइट मा गएर खरिद बिलको विवरण प्रविष्ट गर्न सक्नेछन्। उक्त अवधिका लागि…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड स् स्वास्थ्य परीक्षण अनिवार्य
कञ्चनपुर / दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न ...

बैंकमा १२ खर्बभन्दा बढी तरलता, उत्पादन र रोजगारीमा लगानी किन बढेन ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी तरलता उपलब्ध हुनुका साथै वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदा पनि नेपालमा उत्पादन र रोजगारी विस्तारका लागि लगानी बढ्न सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार कमजोर बजार माग, निजी क्षेत्रमा कर्जा प्रवाहको सुस्तता र नीतिगत तथा प्रशासनिक झन्झटका कारण उपलब्ध […] ...

विद्युतीय फोहोरबाट रोजगारी र उद्योगको अवसर खोज्दै नेपाल, काठमाडौं घोषणापत्रको मस्यौदा तयार
काठमाडौं । विद्युतीय फोहोर (इ–वेस्ट) को सुरक्षित तथा वैज्ञानिक व्यवस्थापनमार्फत रोजगारी सिर्जना, हरित उद्यमशीलता प्रवर्द्धन र औद्योगिक विकासको अवसर उपयोग गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। यसका लागि नीतिगत सुधार, निजी क्षेत्रको लगानी र पुनर्चक्रण पूर्वाधार विस्तार आवश्यक रहेको उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय विद्युतीय फोहोर दिवस २०२६ को अवसरमा काठमाडौंमा आ… ...

३ वर्षमा पौने ११ अर्ब दाबी भुक्तानी गर्याे सिद्धार्थ प्रिमियरले, जेनजी आन्दोलनको ८० प्रतिशत क्लियर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आक्रामक रुपमा दाबी भुक्तानी गर्दै आएको छ । पछिल्ला तीन वर्षमा कम्पनीले १० अर्ब ७३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवारले बीमाप्रतिको विश्वास कायम राख्न समयमै, सहज रूपमा दाबी भुक्तानी गर्नु कम्पनीको मुख्य जिम्मेवारी रहेको बताए । उनले दाबी भुक्तानीमा कम्… ...


