अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन : कोशी घोषणा-२०८३ जारी, के छन् प्रतिबद्धता ?

विराटनगर : विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३ ले साझा प्रतिबद्धता पत्र 'कोशी घोषणा-२०८३' जारी गरेको छ। असोज २७ र २८ गते आयोजना गरिएको उक्त सम्मेलनमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहेको थियो। घोषणा-पत्रमा संघीयता कार्यान्वयन, संविधान प्रदत्त प्रदेश अधिकारको पूर्ण प्रयोग, वित्तीय स्वायत्तता र प्रदेश प्रहरी समायोजन लगायतका विषयलाई प्रा…
Read Complete Original Article
Published originally on अन्नपूर्णपोष्ट
Related News

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त
फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरष्ठि नायब प्रमुख कार्यकारी अधकिृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधकिृतका रूपमा काम गिरसकेका छन् । ...

झिझिया नृत्यबारे बहस
जीवछ यादवलहान, असोज २८ गते । मधेसको मिथिला भाषाभाषीको बाहुल्यता रहेको क्षेत्रमा दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यलाई लोकनृत्यको रुपमा लिइने गरिन्छ । यो लोकनृत्य संस्कृतिको स... ...

पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला
पोखरा।फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुवातमै उत्साहजनक रहेपछि फ्लाई दुबईले ...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव पाँच दिनपछि फेला
सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। ...


