वीरगंजमा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालनमा

वीरगंज। कजारिया रमेश टायल्स लिमिटेडले वीरगंजमा आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै अप्सरा सप्लायर्समार्फत नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। नयाँ शोरूमबाट वीरगंज तथा आसपासका क्षेत्रका ग्राहकले कम्पनीका विभिन्न डिजाइनका प्रिमियम फ्लोर तथा वाल टायल उपलब्ध गराउनेछन्। नयाँ शोरूमको उद्घाटन बिहीबार, असोज २९ गते दिउँसो १२:३० बजे गरिएको हो। शोरूमको उद्घाटन कजारिया रमेश ट…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

नेपाल टेलिकमले ल्यायो वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज, वार्षिक शुल्क ४ हजार ९९९ रुपैयाँदेखि
काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि वाइफाइ ६ (WiFi 6) प्रविधिसहितका नयाँ इन्टरनेट तथा टेलिफोन प्याकेज उपलब्ध गराउने भएको छ । कम्पनीले व्यक्तिगत ग्राहकलाई लक्षित गर्दै वार्षिक इन्टरनेट तथा टेलिफोन प्याकेज र नयाँ ३० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको हो । यी प्याकेज आगामी २०८३ असोज ३० गतेदेखि लागू हुनेछन् ।… ...

वर्गीय रूपान्तरण भए पनि जातीय विभेदका अवशेष कायमै छन् : खतिवडा
काठमाडौं, असोज २९ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्गीय संरचना परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताउनुभएको छ। एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा उहाँले जातीय र लैङ्गिक विभेदलाई समेत समेटेर नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो। खतिवडाका अनुसार नेपालका करिब ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन्। कृषि ...

मलेसिया जाने श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क लिएको आरोपमा चार जना पक्राउ
काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिई ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक ‘बायोमेडिकल सर्भिस चार्ज’ (मेडिकल स्क्रिनिङ) शीर्षकमा अतिरिक्त रकम असुल… ...

नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट
काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित … ...


