कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो, ७ हजार ३९२ मतदाताको मत गणना गर्न एक साता लाग्यो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम मतपरिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको सबै पदको मतगणना सकिएको हो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भइसकेको छ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

कुमारी बैंकका २२ ठूला शेयरधनी २ वटा बीमा कम्पनी, कसको शेयर कति ?
काठमाडौं । कुमारी बैंकको ठूला लगानीकर्ताहरुको संख्या २२ रहेको छ । जसमध्ये २ वटा जीवन बीमा कम्पनी रहेको छ । बैंकको सबैभन्दा धेरै शेयर कर्मचारी सञ्चय कोषले होल्ड गरेको छ । सञ्चय कोषसँग ८३ लाख ६३ हजार कित्ता शेयर रहेको छ । बैंकको ३.१९ प्रतिशत स्वामित्व सञ्चय कोषले होल्ड गरेको छ । त्यसैगरी, ५२ लाख २९ हजार कित्ता शेयर रहेको अमीर प्रताप ...

लगानीकर्ता आउलान् भनेर पर्खने कि सरकार आफैँ लगानी खोज्ने ?
संयुक्त राष्ट्रसंघको महासभामा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले आफ््नो देशको गेलेफु माइन्डफुलनेस सिटीको अवधारणा विश्वसामु प्रस्तुत गरेको प्रसंगले मेरो ध्यान खिच्यो । एउटा सानो हिमाली देशका प्रधानमन्त्री आफ्नो मुलुकको भविष्यसँग जोडिएको परियोजनाको प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मञ्चमा उभिएका थिए । त्यसलाई केवल कूटनीतिक सम्बोधनका रूपमा होइन, लगानीकर्ता र सम्भावित साझेदारसम्म पुग्ने प्रयासका रूपमा पनि हेर्न सकिन्छ । […] ...

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन् । पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक तथा आर्थिक समस्याको समाधान दिन सक्ने शक्तिका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । बौद्धिक पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रम र बडादशैं,… ...

साउदी अरब र यमनमा हुथीका शृंखलाबद्ध आक्रमण, क्षेत्रीय तनाव बढ्दो
काठमाडौं । इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार सो क्रममा पाँच जनाको मृत्यु भएको र १६ जना घाइते भएका छन् । यता, सीसीटीभीप्लस समाचार एजेन्सीले जनाए … ...


