Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Business/राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

दशैँमा च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार
अर्थतन्त्रJust now

दशैँमा च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

काठमाडौं । दशैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैँमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ […] ...

लोकपथ
मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोनको बढ्दो प्रभाव, एक महिनामै ५० प्रतिशत बजार हिस्सा
अर्थतन्त्रJust now

मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोनको बढ्दो प्रभाव, एक महिनामै ५० प्रतिशत बजार हिस्सा

काठमाडौं । विद्युतीय सवारीको बजारमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तीव्र भइरहेका बेला मलेसियाली अटोमोबाइल ब्राण्ड प्रोटोनले आफ्नो घरेलु बजारमा बलियो उपस्थिति स्थापित गरेको छ । सन् २०२६ को सेप्टेम्बरमा मलेसियामा दर्ता भएका कुल ब्याट्रीबाट चल्ने विद्युतीय सवारीमध्ये प्रोटोनको हिस्सा ५० प्रतिशत पुगेको कम्पनीको दाबी छ । तर, अघिल्लो महिनाको तुलनामा समग्र बजार र प्रोटोन दुवैको दर्ता घटेको […] ...

लोकपथ
नेपाल टेलिकमले ल्यायो वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज, वार्षिक शुल्क ४ हजार ९९९ रुपैयाँदेखि
अर्थतन्त्रJust now

नेपाल टेलिकमले ल्यायो वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज, वार्षिक शुल्क ४ हजार ९९९ रुपैयाँदेखि

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि वाइफाइ ६ (WiFi 6) प्रविधिसहितका नयाँ इन्टरनेट तथा टेलिफोन प्याकेज उपलब्ध गराउने भएको छ । कम्पनीले व्यक्तिगत ग्राहकलाई लक्षित गर्दै वार्षिक इन्टरनेट तथा टेलिफोन प्याकेज र नयाँ ३० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको हो । यी प्याकेज आगामी २०८३ असोज ३० गतेदेखि लागू हुनेछन् ।… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play