यती एअरलाइन्सको चाडपर्व अफर : स्कुटर र माउन्टेन फ्लाइट जित्ने अवसर

काठमाडौं । यती एअरलाइन्सले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नामक विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत यात्रुले बम्पर उपहारमा पुजो ज्याङ्गो १२५ स्कुटर र साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइट जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको यो अभियान असोज २३ गतेदेखि सुरु भएको हो […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

४ हजार १०८ घरधुरी बाढीपीडितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण
सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ। विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको हो। स्थानीय तहसॅगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिच... ...

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ, असोज २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा ने... ...

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब बराबरको डिबेन्चर सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको '६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९' असोज २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। अङ्कित मूल्य प्रतिइकाइ... ...

संयुक्त तेजस उडान: भारत र जापानका वायुसेना प्रमुखहरूद्वारा सहकार्य सुदृढ
भारत र जापानका वायुसेना प्रमुखहरूद्वारा सहकार्य सुदृढ ...


