आईपीओ निष्कासन गर्दै हिम पावर हाइड्रो

काठमाण्डु–हिम पावर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । पहिलो चरणमा २१ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

बैंकिङ सुस्तताबीच सिद्धार्थ बैंकको छलाङ, २० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौँ / बैंकिङ क्षेत्रमा कर्जा विस्तारको सुस्तता र आर्थिक गतिविधिमा देखिएको चुनौतीका बीच सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश ...

थाई भिसामा सास्ती मात्रै कि आर्थिक चलखेल ? छानबिन गर्न एसोसिएसनको माग
काठमाडौँ / थाइल्यान्डको भिसा प्रक्रियाका कारण नेपाली यात्रु मारमा परेको भन्दै आउटबाउन्ड टुर्स एसोसिएसन अफ नेपाल एसोसिएसन ले आपत्ति जनाएको छ । काठमाडौँस्थित शाही थाई दूतावासको ...
बागमतीको अर्थतन्त्रमा विरोधाभास : वृद्धिदर ५.४ प्रतिशत, उद्योगको क्षमता उपयोग ४१ प्रतिशत मात्रै
काठमाडौं । बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिए पनि प्रदेशको अर्थतन्त्रमा संरचनागत चुनौती देखिएका छन्। उद्योगको औसत क्षमता उपयोग ४१.०८ प्रतिशतमा सीमित छ भने औद्योगिक कर्जाको ९२.७३ प्रतिशत काठमाडौंमा केन्द्रित छ। कृषि उत्पादन घटेको छ। अर्कोतर्फ, एक वर्षमा ६४६ नयाँ उद्योग दर्ता भएका छन् र औद्योगिक कर्जा १३ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ। नेप… ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
काठमाडौं- हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ...


