Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सङ्गठित अपराधको कसुरमा पाँच जना पक्राउ

सङ्गठित अपराधको कसुरमा पाँच जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सङ्गठित अपराधको कसुरमा पाँच जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो । रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक म्याक्रोटेक प्रालिको नाममा उनीहरुले ‘मेडिकल स्क्रिनिङ’मा नियम विपरीत शुल्क लिई श्रमिकलाई ठगी गरेका पाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा
ताजा खबरJust now

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ... ...

रातोपाटी
नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी
ताजा खबरJust now

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ । नदीमा डेबेका एक बालिकाको... ...

रातोपाटी
रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ
ताजा खबरJust now

रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ

पर्सा। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने... ...

रातोपाटी
जडीबुटीको भरमा उपल्लो डोल्पाको जीविका, संरक्षण र बजारीकरणमा चुनौती
ताजा खबरJust now

जडीबुटीको भरमा उपल्लो डोल्पाको जीविका, संरक्षण र बजारीकरणमा चुनौती

• उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा जडीबुटी संकलन स्थानीयवासीहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ, जसले खाद्यान्न, शिक्षा र घरायसी खर्चमा सहयोग पुर्याउँछ। • जडीबुटी संकलनमा कठिनाइ र चुनौतीहरू छन्, जस्तै भौगोलिक विकटता, प्रतिकूल मौसम र उचित मूल्यको अभाव, जसले संकलकहरूको लाभमा असर पार्छ। • जडीबुटीको संरक्षण र व्यवस्थापनमा ध्यान नदिए भविष्यमा जीविकोपार्जनमा समस्या आउन सक्ने भएकाले स्थानीयस्तरमा स्पष्ट नियम र ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play