नेपालमै वार्षिक ५ लाख टन क्षमताको हरित युरिया मल कारखाना खोल्न प्रस्ताव आह्वान

२९ असोज, काठमाडौँ । सरकारले नेपालमै व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमता भएको व्यावसायिक हरित युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा माग गर्दै प्रस्ताव आह्वान गरेको हो। मन्त्रालयले विहीबार एक सूचना जारी गर्दै…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सिरहामा खोलामा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता
२९ असोज, काठमाडौं । सिरहाको लहान नगरपालिका–२३ स्थित बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसो करिब पौने ३ बजे बलान खोलामा पौडी खेल्ने क्रममा लहान नगरपालिका–२३ निवासी राम उदगार महतोका ८ वर्षीय छोरा अभिनन्दन महतो र जोगेन्द्र महतोका १२ वर्षीय छोरा… ...

हिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’ मा शोएब अख्तर सहभागी हुने
हिमालय स्पोर्ट्सले अख्तरलाई एनपीएलका खेलअघि र खेलपछि सञ्चालन हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ मा विशेष अतिथिका रूपमा अनुबन्ध गरेको जनाएको छ। ...

एक हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षित
२९ असोज, काठमाडौं । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २९६ जना प्रशिक्षार्थी दीक्षित भएका छन् । करिब ११ महिनाको कठोर तथा अनुशासित तालिम पूरा गरेका प्रशिक्षार्थी जवानहरू बिहीबार दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गरेका हुन् । दीक्षित जवानहरूमध्ये राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थबाट १२३ जना, पाथिभरा जवान तालिम… ...



