Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसमा आदिवासी जनजातितर्फका २० उम्मेदवार निर्वाचित, सहमहामन्त्रीमा लामा विजयी

कांग्रेसमा आदिवासी जनजातितर्फका २० उम्मेदवार निर्वाचित, सहमहामन्त्रीमा लामा विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसमा आदिवासी जनजातितर्फका २० उम्मेदवार निर्वाचित, सहमहामन्त्रीमा लामा विजयी

काठमाडौं।नेपाली कांग्रेसको आदिवासी जनजातितर्फको मतगणना सकिएको छ। आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ ३,२४५ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १,४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्। आदिवासी जनजाति महिलातर्फ ३४ उम्मेदवारमध्ये आठ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा गीता गुरुङ (२,८५९), डा. गङ्गालक्ष्मी अवाल (२,७६८), रेणुका काउछ मगर (२,३९२), सपनाराज भण्डारी जोशी (२,३५१), सीता कुमारी राना मगर (२,१३२), प्रमिला राई (२,०२०), लिलादेवी बोखिम लिम्बू (१,६८१) र पुनम लामा (१,६३६) रहेका छन्। त्यस्तै, पुरुषतर्फ १२ पदका लागि भएको निर्वाचनमा तीर्थ लामा सर्वाधिक ४,४२५ मतसहित निर्वाचित भएका छन्। निर्वाचित अन्य उम्मेदवारमा ई. अनुप श्रेष्ठ (२,५५१), डा. प्रेमध्वज लामा (२,५०५), कर्माछिरिङ शेर्पा (२,४०६), टेकप्रसाद गुरुङ (२,०९०), भीम श्रीस मगर (२,०४६), रामकृष्ण चित्रकार (१,९८२), बुद्ध लामा (१,९५६), गेल्जे लामा शेर्पा (१,८१९), वंशलाल तामाङ (१,७५६), अमृत गुरुङ (१,६८९) र सुशील गुरुङ (१,६४४) रहेका छन्।निर्वाचन समितिका अनुसार आदिवासी जनजाति महिलातर्फ आठ र पुरुषतर्फ १२ जना निर्वाचित भएका हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त
ताजा खबरJust now

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त

फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरष्ठि नायब प्रमुख कार्यकारी अधकिृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधकिृतका रूपमा काम गिरसकेका छन् । ...

कान्तिपुर
झिझिया नृत्यबारे बहस
ताजा खबरJust now

झिझिया नृत्यबारे बहस

जीवछ यादवलहान, असोज २८ गते । मधेसको मिथिला भाषाभाषीको बाहुल्यता रहेको क्षेत्रमा दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यलाई लोकनृत्यको रुपमा लिइने गरिन्छ । यो लोकनृत्य संस्कृतिको स... ...

गोरखापत्र
पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला
ताजा खबरJust now

पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला

पोखरा।फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुवातमै उत्साहजनक रहेपछि फ्लाई दुबईले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play