Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/नवरात्रको छैटौँ दिन, आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन, आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

10/16/2026, 6:52:32 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नवरात्रको छैटौँ दिन, आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा श्रेष्ठसहित तीन जना निर्वाचित, महिलातर्फ सरस्वती विजयी
राजनीतिJust now

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा श्रेष्ठसहित तीन जना निर्वाचित, महिलातर्फ सरस्वती विजयी

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्। त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। ३५ वर्षमुनिको युवातर्फ गण्डकी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। […] ...

काठमाण्डुपाटी
कांग्रेसको केन्द्रीय सदस्यमा बाला अधिकारी निर्वाचित,शाहलाई ७ मतले पछि पारिन्
राजनीतिJust now

कांग्रेसको केन्द्रीय सदस्यमा बाला अधिकारी निर्वाचित,शाहलाई ७ मतले पछि पारिन्

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ओखलढुङ्गाकी बाला अधिकारी केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ। पेशागत विषयगत क्षेत्रको महिला खुला समूहमा... ...

सिंहदरबार न्युज
चार दिन काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित
राजनीतिJust now

चार दिन काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित

काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ ।  कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारी पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी ...

फरकधार
सरकारले प्रहरी फिर्ता लगेपछि एमाले मुख्यालयको सुरक्षामा पूर्वसैनिक र पूर्वप्रहरी
राजनीतिJust now

सरकारले प्रहरी फिर्ता लगेपछि एमाले मुख्यालयको सुरक्षामा पूर्वसैनिक र पूर्वप्रहरी

काठमाण्डु –सरकारले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयबाट प्रहरी फिर्ता लगेपछि नेकपा एमालेको आफैँ सुरक्षा व्यवस्था मिलाउन थालेको छ। एमालेले च्यासलको सुरक्षामा पूर्वप्रहरी र पूर्वसेनालाई तैनाथ गरेको हो । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सरकारी सुरक्षा हटाइएपछि पार्टीले पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीलाई केन्द्रीय कार्यालयको सुरक्षाको जिम्मा दिएको छ। कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस भएपछि […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play