Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित हुनुभएको छ। उहाँले प्रतिस्पर्धी नेतृ नानुमैया बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतान्तरले पराजित गर्दै सहमहामन्त्री पदमा जित हासिल गर्नुभएको हो। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार गौतमले पाँच हजार ११६ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी बास्तोलाले भने गौतमको तुलनामा निकै कम मत प्राप्त गर्नुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

कास्कीमा ‘अपरेसन ३६५’: ८९८ मोटरसाइकलमाथि कारबाही, ३६ जना नियन्त्रणमा
ताजा खबरJust now

कास्कीमा ‘अपरेसन ३६५’: ८९८ मोटरसाइकलमाथि कारबाही, ३६ जना नियन्त्रणमा

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत एक वर्षको अवधिमा ८९८ वटा मोटरसाइकलमाथि कानुनी कारबाही गरेको छ। मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने,... ...

रातोपाटी
प्रस्तावित राजदूतको सुनुवाइ जारी, भोलि पनि हुने
ताजा खबरJust now

प्रस्तावित राजदूतको सुनुवाइ जारी, भोलि पनि हुने

काठमाण्डु – संसदीय सुनुवाइ समितिले मंगलबार ५ जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ । समिति सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमश: सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल) पदमाक्षी राणा ( ओमान), सङ्गम श्रेष्ठ (दक्षिण कोरिया) र प्राप्ति शेरचन (स्पेन) को सुनुवाइ गरेको हो । बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए […] ...

काठमाण्डुपाटी
भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘जेलियो’ अब नेपाली बजारमा
ताजा खबरJust now

भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘जेलियो’ अब नेपाली बजारमा

काठमाडौं । भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ । यही असोज २६ गते सोमबार एक कार्यक्रमका बिच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेलियोको पहिलो स्वरुम उद्घाटन गरेका हुन । जेलियोलाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रा.ली.ले भित्राएको हो । नेपालमा विद्युतीय सवारीसाधन बजारमा विस्तार भइरहेका बेला जेलियो इलेक्ट्रिक स्कुटरले आफ्नो उपस्थिति विस्तार गर्दै ...

केन्द्रबिन्दु
दसैँमा ग्यास सास्ती : ग्यास होइन, टोकन पाउनै लाइन (भिडियो रिपोर्ट)
ताजा खबरJust now

दसैँमा ग्यास सास्ती : ग्यास होइन, टोकन पाउनै लाइन (भिडियो रिपोर्ट)

काठमाडौँ । दसैँले छोपिसकेको छ, तर आम उपभोक्तालाई ग्यास अभावले छोडेको छैन । काठमाडौँ उपत्यकाका चोक र सडक छेउमा ग्यासका खाली सिलिन्डर बोकेर घण्टौँसम्म लाइनमा उभिएका निराश, भोका र आक्रोसित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play