राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्‍याउन निकै लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् । “बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

मक्काको मस्जिदमा ‘अश्लील हर्कत’ गरेको आरोपमा दुई बंगलादेशीलाई मृत्युदण्ड, साउदीको निर्णयमाथि प्रश्न
काठमाडौं | साउदी अरबले इस्लाम धर्मावलम्बीहरूको पवित्र सहर मक्कास्थित एक मस्जिदमा कथित रूपमा ‘अनैतिक क्रियाकलाप’ गरेको आरोपमा दुई बंगलादेशी नागरिकलाई मृत्युदण्ड दिएको छ। घटनाबारे साउदी सरकारले सार्वजनिक गरेको विवरण अपूरो रहेको र मृत्युदण्ड दिनुअघि बंगलादेशी कूटनीतिक नियोगलाई जानकारी नदिइएको विषयले अन्तर्राष्ट्रिय चासो बढाएको छ। साउदी अरबको गृह म… ...

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै नयाँबसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाडौँ उपत्यका ट्र… ...

टेलिकमको नयाँ इन्टरनेट प्याकेज, वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस
काठमाडौँ / नेपाल टेलिकमले एफटीटीएच (FTTH) अन्तर्गत एनटी फाइबर प्रयोग गर्ने ग्राहकका लागि वाइफाइ ६ (Wi-Fi 6) सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीका ...

बजाज पल्सर र एनपीएलबीच सम्झौता : तीन सिजनका लागि सहप्रायोजन
काठमाडौँ / बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपीएल)सँगको साझेदारी विस्तार गर्दै आगामी तीन सिजनका लागि सहप्रायोजन सम्झौता गरेको छ ।सम्झौताअनुसार बजाज पल्सर एनपीएलको तेस्रो, चौथो ...


