सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत रकम हस्तान्तरण

२७ असोज, काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ । उक्त रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज २६ गते संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले हस्तान्तरण गरेकी हुन् । उक्त बाढीमा बहालवाला सशस्त्र प्रहरी…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

‘खुट्टा बाँधेर दौड भनेजस्तो भयो, अधिकार नदिएर संघीयता बलियो बन्दैन’
संविधान जारी भएको एक दशक पुगेपनि संघीय सरकारले कानुन, अधिकार र वित्तीय स्रोत हस्तान्तरण नगर्दा मुख्यमन्त्रीहरू सिंहदरबारविरुद्ध एकमत देखिएका छन् । ...

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल
२७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप… ...

भोटेकोशी बाढीले क्षति पुर्याएको कोल्पुखोलाको पुल धकेलेर मिलाइँदै
असोज ५ यता कोल्पुको ठाउँ बदलेको सो पुललाई ठेलेर पुरानै ठाउँमा ल्याउने कामको खटिएको छ मेकानिकल इन्जिनियर अब्दुल खालिद नेतृत्वको टिम । ...

सेयर बजार २५९९ अंकमा, जीवन बीमामा आकर्षण
२७ असोज, काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ४.१२ अंक बढेको छ । अघिल्लो कारोबार दिन ४ अंक नै बढेको नेप्से आजको वृद्धिपछि २५९९ अंकमा कायम भएको छ । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको भयो । आज १०४ कम्पनीको… ...


