Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’

खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’

Share:WhatsAppFacebookX (Twitter)Telegram
खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’

काठमाण्डु- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता एवम् पूर्वसांसद सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न आग्रह गरेका छन्। किरातीले सांसद पद सत्ता र ओहोदाको साधन मात्र नभई नागरिकको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानकसमेत भएको उल्लेख गरेका छन्। उनले अनुहार परिवर्तन हुँदैमा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

कञ्चनजंघाको सौन्दर्यमा रमाउँदै विदेशी र आन्तरिक पर्यटक
राजनीतिJust now

कञ्चनजंघाको सौन्दर्यमा रमाउँदै विदेशी र आन्तरिक पर्यटक

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यतिबेला पर्यटकहरूको चहलपहल सुरु भएको छ । भदौको तेस्रो सातादेखि नै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमणका लागि आउन थालेका हुन् ।  कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा पर्यटन जाँच चौकीका अनुसार हालसम्म १७० जना बाह्य पर्यटक कञ्चनजंघा हिमालको आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन् । केही पर्यटक आधार शिविर पुगिसकेका छन् भने केही घुन्सा ...

फरकधार
कांग्रेस महाधिवेशन : २५ समूह बनाएर मतगणना गरिँदै
राजनीतिJust now

कांग्रेस महाधिवेशन : २५ समूह बनाएर मतगणना गरिँदै

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस १५औँ महाधिवेशन केन्द्र्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play