सहमहामन्त्री खस आर्यतर्फ मनोजमणिको अग्रता कायमै

मनोजमणि आचार्यले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।
Read Complete Original Article
Published originally on हाम्राकुरा
Related News

कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, सदस्यको पनि टुंगो
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। ...

मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक खड्का पक्राउ
मलेसिया जाने नेपाली कामदारसँग तोकिएभन्दा बढी रकम असुलेर सिन्डिकेट सञ्चालन गरेको आरोपमा कैलाश खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई बिहीबार ललितपुरबाट पक्राउ गरेको हो । उनी मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक हुन् । सीआईबीका एक अधिकारीका अनुसार मलेसियामा रोजगारीका लागि जाने कामदारमाथि अतिरिक्त आर्थिक भार पर्ने गरी रकम असुलिएको विषयमा खड्कामाथि अनुसन्धान भइरहेको थियो ...

अफताब आलमका छोरा फिरदोश आलम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित
नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) पदमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । निर्वाचनमा ३ हजार ३४७ मत प्राप्त गर्दै आलम सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत प्राप्त गरे भने अतहर कमाल मुसलमान ५५७ मतसहित तेस्रो भए । निर्वाचित फिरदोश पूर्वमन्त्री अफताब आलमका छोरा हुन् । यसैगरी, कांग्रेसको केन्द्रीय सदस्य (मुस्लिम) तर्फ डा. अताबुल मंसुरी, ...

दसैँको उत्साह बोकेर गाउँ फर्किँनेहरू
दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । वर्ष दिनपछि परिवारसँग भेटघाट गर्ने, मान्यजनको हातबाट टीका–जमरा लगाउने र आफन्तसँग खुसी साटासाट गर्ने आशासहित धेरैजना आफ्नो गाउँ फर्किरहेका छन् । तर, यस वर्षको दसैँमा विगतका वर्षमा जस्तो उल्लास र उमङ्ग भने सबैको अनुहारमा देखिँदैन । देशमा देखिएका विभिन्न विपद्, आर्थिक मन्दी, महँगी र पारिवारिक जिम्मेवारीका कारण कतिपयका लागि दसैँ ...

