वासिङ मेसिनबाट दुर्गन्ध आउँछ ? सफा गर्ने सही तरिका जान्नुहोस्

काठमाडौं । पछिल्लो समय अधिकांश घरमा कपडा धुन वासिङ मेसिनको प्रयोग बढेको छ। यसले कपडा धुने कामलाई सहज र छिटो बनाएको छ। तर, नियमित प्रयोग हुने वासिङ मेसिनको पनि उचित सरसफाइ नगर्दा भित्र फोहोर जम्ने र दुर्गन्ध आउने समस्या देखिन सक्छ। कपडा धुँदा प्रयोग गरिने साबुन, डिटर्जेन्ट, कपडाबाट निस्कने धुलो, माटो, रौँ तथा चिस्यानका कारण मेसिनको ड्रम, डिटर्जेन्ट राख्ने ट्रे र फि…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० बढी ‘इभी’ मुस्ताङमै थन्किए, गन्तव्य पुर्याउन सकस
मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् । शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल… ...

भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
काठमाडौं- भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ ...

दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
काठमाडौं- कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषद्ले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढाएको हो । ...

बजेट खर्च होइन, नागरिकले पाउने परिणामलाई प्राथमिकता दिन बागमती सरकारको निर्देशन
काठमाडौं- बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ । ...


