एनआरएन इन्फ्रास्ट्रक्चरले २ वटा जलविद्युत र एउटा उद्योगमा १ अर्ब ३० करोड लगानी गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जलविद्युत् आयोजना र औद्योगिक कम्पनीसहित तीनवटा आयोजना तथा कम्पनीमा लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले विभिन्न आयोजना तथा कम्पनीमा लगानी गर्ने निर्णय गरेको हो ।कम्पनीले सङ्ग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजनामा २…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्ने ८६ स्वयंसेवकलाई गोल्याण फाउन्डेसनको सम्मान
काठमाडौं । गोल्याण फाउन्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्‍याउन खटिएका ८६ स्वयंसेवकलाई सम्मान गरेको छ । नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरमा स्वयंसेवकहरूले पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो । गोल्याण ग्रुपको सामाजिक संस्था गोल्याण फाउन्डेसनले… ...

ऋण नियन्त्रण नगरे सरकारी बजेटमा दबाब बढ्ने आईएमएफको चेतावनी, खर्चको प्राथमिकता निर्धारण गर्न आग्रह
बैंकक । बढ्दो सार्वजनिक ऋण र सरकारी ऋणपत्रको प्रतिफल दशकौँयताकै उच्च स्तरमा पुगेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले उन्नत अर्थतन्त्र भएका देशलाई ऋण नियन्त्रण गर्न, सरकारी खर्चको प्राथमिकता निर्धारण गर्न र वित्तीय व्यवस्थापन सुधार्न आग्रह गरेको छ । विश्वव्यापी सार्वजनिक ऋण विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १०० प्रतिशत नाघ्ने क्रममा रहेकाले सरकारहरूले ऋणको भार घटाउन त… ...
_EWnjXv3Gl8.jpg)
प्रस्तावित राजदूत खरेलद्वारा आफूविरुद्ध उठाइएका विषयमा प्रष्ट पार्ने कोसिस
काठमाडौं- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियालाई निरन्तरता दिइने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका विषयमा विवादित विषयबारे थप अध्ययन ...

६ महिनामा ऊर्जा क्षेत्रमा के–के भए उपलब्धि, के छन् आगामी लक्ष्य ?
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा ...


