Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मक्कामा ‘अश्लील कृत्य’को अभियोगमा दुई बङ्गलादेशीलाई मृत्युदण्ड

मक्कामा ‘अश्लील कृत्य’को अभियोगमा दुई बङ्गलादेशीलाई मृत्युदण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
मक्कामा ‘अश्लील कृत्य’को अभियोगमा दुई बङ्गलादेशीलाई मृत्युदण्ड

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले पवित्र सहर मक्काको एक मस्जिदमा 'अश्लील कृत्य' गरेको अभियोगमा दुई बङ्गलादेशी नागरिकलाई मृत्युदण्ड दिएको पुष्टि गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार बङ्गलादेशी नागरिक नजरुल इस्लाम अब्दुल बशीर र सिती अख्तरलाई सुरक्षा अधिकारीहरूले पक्राउ गरी अदालतमा पेस गरेका थिए। अदालतले मक्का मस्जिदको पवित्रता उल्लङ्घन र घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूलाई दोषी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त
OthersJust now

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो। ‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन्छ, नेपालका लागि भारतको आगामी राजदूत नियुक्त हुनुभएको छ,’ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ। उनले चाँडै आफ्नो पदभार ग्रहण गर्ने विदेश मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि उनको ठाउँमा भारतले दलेलालाई ...

पर्दाफास
दसैंमा युरिक एसिड भएका बिरामीले के खाने, के नखाने ?
OthersJust now

दसैंमा युरिक एसिड भएका बिरामीले के खाने, के नखाने ?

दसैं भन्नेबित्तिकै मासुका परिकार, मिठोमसिनो र आफन्तसँगको जमघट सम्झिन्छौं । वर्षभरि जे–जस्तो खाए पनि दसैंमा त मीठो खाने, रमाइलो गर्ने भन्ने धेरैको सोच हुन्छ । यो समय अरू बेलाभन्दा बढी मासुसँगै बियर वा अन्य मदिरा पिउनेहरू पनि हुन्छन् । सामान्य दिनमा खानपानमा विशेष ध्यान दिनेहरू समेत दसैंको बेला अलि बढी नै खान्छन् । आखिर, चाडपर्वमा… ...

अनलाइन खबर
गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट
OthersJust now

गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट

३० असोज, काठमाडौं । आईटी कम्पनी मात्रिका टेक्नोलोजिजले गहनाका ग्राहक र व्यवासायीलाई प्लेटफर्म जेजे लाइट सार्वजनिक गरेको छ । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका कामलाई एउटै प्रणालीबाट व्यवस्थित गर्ने उद्देश्यले जेजे लाइट सार्वजनिक गरेको जनाएको छ । गहना व्यवसाय विस्तार हुँदै जाँदा बिक्री तथा… ...

अनलाइन खबर
स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास
OthersJust now

स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास

३० असोज, काठमाडौं । स्कटल्यान्डका पेस बलर ब्राड ह्‍वीलले व्यावसायिक क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३० वर्षीय ह्‍वीलले लगातारको चोटका कारण खेलाडी जीवन टुंग्याउने निर्णय लिएका हुन्। दायाँहाते तीव्र गतिका बलर ह्‍वीलले सन् २०१६ मा हङकङविरुद्ध खेल्दै स्कटल्यान्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यसयता एक दशकको अवधिमा उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play