स्वीकृतभन्दा बढी मूल्यमा इन्टरनेट बेच्ने १४ कम्पनीलाई जरिवाना, कुन कुन परे कारबाहीमा?

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायक कम्पनीलाई ५०/५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणको निर्देशन र अनुमतिपत्रका सर्त उल्लङ्घन गरेको पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती कम्पनीलाई कारबाही गरिएको हो। प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिअनुसार निरीक्षण तथा जाँचबुझका क्रम…
Read Complete Original Article
Published originally on उकेरा
Related News

हामीले भोगेको विपद् पूँजीवादी देशहरूले गरिब देशहरूमाथि गरेको अन्यायको परिणाम हो : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रसुवा र नुवाकोटमा गएको प्रलयकारी बाढीबाट भएको क्षतिमा जलवायु परिवर्तन र विकसित पूँजीवादी देशहरूको गलत विकास मोडेल जिम्मेवार ...

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएको छ । हुलाक सेवा विभागद्वारा आज ...

विपद् अध्ययन समितिको कार्यक्षेत्रमा बूढीगण्डकीलाई पनि समेट्न माग
काठमाडौँ / सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक मंगलबार बसेको छ । बैठकमा समितिको कार्यक्षेत्र ...

विपद् अध्ययन समितिको कार्यक्षेत्रमा बूढीगण्डकीलाई पनि समेट्न माग
काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक मंगलबार बसेको छ । बैठकमा समितिको कार्यक्षेत्र तथा कार्यविस्तृतीकरणमाथि छलफल भएको छ । बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले बूढीगण्डकी क्षेत्रमा आएको बाढी तथा जोखिममा रहेका हिमतालको अवस्थासमेत अध्ययन प्रतिवेदन… ...


