माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनस सेयर घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ कात्तिक १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक ९ गतेसम्म कायम सेयरधनीले मात्र ला…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

स्टाइल र पावरको संयोजनसहित भेस्पाको १५० सीसी स्कुटर सार्वजनिक
काठमाडौँ / इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा १५० सीसी क्षमताको नयाँ स्कुटर भित्र्याएको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा ...

नुवाकोटको फलाखु खोलास्थित नवनिर्मित मोडुलर (एक्रो) पुल (तस्विरहरू)
नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण सम्पन्न भएको छ । नेपाली सेना र सडक विभागको संयुक्त सहकार्य तथा विदुर नगरपालिकाको सहयोगमा उक्त पुल ...

नेपाल माइक्रोको सीईओमा गिरि नियुक्त, पुनःबहली गर्ने शर्तमा भंग भयो रिजालसँगको सझौता
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (CEO) मा अनिल गिरी नियुक्त भएका छन् । साेमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गिरीलाई CEO मा नियुक्त गरेकाे हाे। गिरि यस अघि कम्पनीकाे नायब प्रमुख कार्यकारी अधिकृत थिए । कम्पनीकाे यस अघिका सीईओ मृगेन्द्र रिजाल विरूद्ध सरकारले जेठ २८ गते सम्पत्ति शुद्धीकरण सम्बन्… ...

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना
काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु ५० हजारका दरले जरिवाना गरेको छ । प्राधिकरणले ...


