भारतबाट ल्याउँदै गरेको अवस्थामा १५ लाख मूल्यको मदिरा बरामद

प्रहरीले नवलपरासी पश्चिमबाट झण्डै १५ लाख रुपैयाँ बराबरको अवैध मदिरा बरामद गरेको छ। भारतबाट भन्सार छली ल्याइएको अवस्थामा सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा गएराति बरामद गरिएको प्रहरीले जनाएको छ। भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा हरियो ठूलो झोलामा ल्याइएको मदिरा बरामद भएको हो।...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

विपद्पछिको राहत: निर्माण व्यवसायी महासंघद्वारा नुवाकोटमा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण
काठमाडौँ। विपद्पछिको जनजीवनलाई सहज बनाउन नेपाल निर्माण व्यवसायी महासंघले नुवाकोटस्थित त्रिशूली नदीमाथि एक महिनाकै छोटो अवधिमा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ। नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई... ...

दसैँका सामग्री ढुवानी गर्न फेरीको पर्खाइ
बाजुरा समाचारदाताबाजुरा, असोज २९ गते । बाजुराको पूर्वी उत्तरमा पर्ने कर्णालीपारिका स्थानीयवासी फेरी सञ्चालनको पर्खाइमा छन् । दसैँका लागि चाहिने आवश्यक सामग्री बजारदेखि गाउँसम्म ढु... ...

किनमेल गर्ने र स्वदेश फर्कनेको लर्को
धनगढी समाचारदाताधनगढी, असोज २९ गते । नेपाल–गौरीफन्टा नाकामा नेपालीको भिडभाड बढेको छ । सीमावर्ती भारतीय बजारमा गएर किनमेल गर्ने र चाडपर्व मनाउन भारतबाट फर्कने नेपालीको नाकामा भिडभाड... ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई ज्येष्ठ नागरिकको मृत्यु
विराटनगर : मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मोटरसाइकल र ट्याङ्करको ठक्करबाट घाइते भएका ज्येष्ठ नागरिक महिला र पुरुषको मृत्यु भएको हो। रंगेलीकी ७३ वर्षीया महिला र बूढीगंगाका ७२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका&ndash… ...


