ग्लोबल आईएमई बैंक २ विधामा ‘फोनपे अनर्स २०८३’बाट सम्मानित

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत २ प्रतिष्ठित विधामा सम्मानित भएको छ । नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको छ । बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ । […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
काठमाडौं- हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ...

कूटनीतिमा ठूला मात्र नभई साना लगानीका अवसर पनि भित्र्याउनुपर्छ : प्रस्तावित राजदूत जोशी
काठमाडौँ / जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल ...

ओझेलको धार्मिकस्थललाई पर्यटकीय गन्तव्य बनाउने पहल, महादेव थानमा बढ्दै आकर्षण
ऐतिहासिक धार्मिक महत्व बोकेको भोजपुरको महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने दिशामा अघि बढेको छ । हतुवागढी गाउँपालिका–१ स्थित ...

चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड (तस्विरहरु)
बडादशैंको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीहरूको बाक्लो भीड देखिएको छ । दशैंको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि ...


