मुस्ताङको ७० प्रतिशत स्याउ निकासी हुन बाँकी, बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध हुँदा किसान मारमा

मुस्ताङ । हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी-जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो । सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ । उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ । …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

नेप्से ४.१२ अंकले बढ्यो, साढे ४ अर्ब बढीको शेयर कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार तीन कारोबार दिनदेखि बढिरहेको बजारले मंगलबार पनि सकारात्मक गति कायम राखेको हो । यस दिन नेप्से परिसूचक ४.१२ अंकले उकालो लाग्दै २,५९९.९३ विन्दुमा बन्द भएको छ । बजार परिसूचकसँगै मंगलबार शेयर कारोबारको रकममा पनि वृद्धि भएको छ […] ...

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष चीनको आर्थिक वृद्धिदर ४।५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्यमा भएको वृद्धि र ...

विदेश पठाउने भन्दै ८० लाख ठगी, चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ८० लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागलुङका २२ वर्षीय दीपक श्रीपाली, ललितपुरकी ३४ वर्षीया नेहा अधिकारी, पाँचथरका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरिकी ४२ वर्षीया सुस्मिता नेपालीलाई पक्राउ गरेको हो । प्रहरी … ...

बैंक र बिमा समूह बढ्दा नेप्से सूचकमा सुधार, बजार २६ सय विन्दुमा
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक मंगलबार ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा बन्द भएको छ । यस दिन ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । परिसूचक फेरि २ हजार ६ सय विन्दुको मनोवैज्ञानिक स्तरनजिक पुगेको छ । पछिल्ला केही सातादेखि बजारमा सामान्य सुधार देखिँदै आएको छ । कारोबार ...


