Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँको भान्सामा ‘ताजगीको एक सास’ लिएर आयो एलिका चिम्नी

दसैँको भान्सामा ‘ताजगीको एक सास’ लिएर आयो एलिका चिम्नी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँको भान्सामा ‘ताजगीको एक सास’ लिएर आयो एलिका चिम्नी

काठमाडौं । दसैँ नजिकिँदै गर्दा नेपाली घरपरिवारमा भेटघाट, खानपान र उत्सवको रौनक बढ्न थालेको छ। चाडपर्वका बेला परिवारका सदस्य एकै ठाउँमा भेला भएर विभिन्न परिकार बनाउने र खुसी साटासाट गर्ने परम्परालाई लक्षित गर्दै एलिकाले स्वच्छ हावा र आरामदायी भान्साको सन्देशसहित दसैँको शुभकामना व्यक्त गरेको छ। ‘अ ब्रिथ अफ फ्रेसनेस’ अर्थात् ‘ताजगीको एक सास’ भन्ने अवधारणासहित एलिकाले भान्सालाई सहज र आरामदायी बनाउन सहयोग गर्ने चिम्नी प्रविधिलाई प्राथमिकता दिएको छ। कम्पनीका अनुसार एलिका चिम्नीले खाना पकाउँदा उत्पन्न हुने धुवाँ र गन्ध व्यवस्थापन गर्न सहयोग गर्छ। एलिका चिम्नीमा ऊर्जा बचत, शक्तिशाली सक्सन, शान्त सञ्चालन, भोल्टेजको उतारचढावमा सहज सञ्चालन र आवश्यकताअनुसार गति समायोजन गर्न सकिने विशेषता रहेको कम्पनीले जनाएको छ। यसको फ्लेक्सी भोल्टेज प्रविधिले १४० देखि २७० भोल्टसम्मको दायरामा सञ्चालन गर्न सहयोग गर्ने जनाइएको छ। त्यस्तै, इन्टेली स्पिड प्रविधिले आवश्यकताअनुसार सक्सनको गति व्यवस्थापन गर्न मद्दत गर्छ। कम्पनीले चिम्नीको मोटरमा १५ वर्षको वारेन्टीसमेत उपलब्ध गराएको जनाएको छ। यी विशेषतामार्फत भान्साको वातावरणलाई सहज बनाउनुका साथै दैनिक खाना पकाउने अनुभवलाई थप आरामदायी बनाउने लक्ष्य कम्पनीको छ। दसैँका बेला परिवारका सदस्य र पाहुनाका लागि विभिन्न परिकार तयार पार्दा भान्सा बढी व्यस्त हुने गर्छ। यस्तो अवस्थामा धुवाँ र गन्ध व्यवस्थापन गर्नु पनि महत्त्वपूर्ण हुन्छ। एलिकाले ‘क्लिनर एयर, ह्याप्पियर मील्स, अ मोर ब्युटिफुल होम’ अर्थात् स्वच्छ हावा, खुसीमय खानपान र सुन्दर घरको अवधारणालाई अघि सारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

प्रदीप अधिकारीसँग अख्तियारका आयुक्त अमात्यको अडियो प्रकरणमा पूर्वआयुक्त राजनारायण पाठककै नजिर दोहोरिएला ?
ताजा खबरJust now

प्रदीप अधिकारीसँग अख्तियारका आयुक्त अमात्यको अडियो प्रकरणमा पूर्वआयुक्त राजनारायण पाठककै नजिर दोहोरिएला ?

काठमाडौँ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै ‘मुद्दा मिलाइदिने’ र सूचना चुहाएर ‘अनैतिक रिसवत’ (घुस) लिने गरेको तथ्य पटक–पटक दोहोरिएको छ । यसले संवैधानिक निकायको निष्पक्षतामाथि... ...

रातोपाटी
महासंघ अध्यक्ष श्रेष्ठको चेतावनी- प्रमाणविना उद्यमीलाई दोषी ठहर नगरियोस्
ताजा खबरJust now

महासंघ अध्यक्ष श्रेष्ठको चेतावनी- प्रमाणविना उद्यमीलाई दोषी ठहर नगरियोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवर्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन्। ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन धितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिन... ...

नेपालखबर
चाडपर्वमा जनकपुरधामको सुरक्षाव्यवस्था कडा
ताजा खबरJust now

चाडपर्वमा जनकपुरधामको सुरक्षाव्यवस्था कडा

जनकपुरधाम । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषा प्रहरीले जनकपुरधामसहित जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, लागुऔषध कारोबार... ...

रातोपाटी
पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन
ताजा खबरJust now

पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play