दशैँ–तिहारमा अलैँची टिप्न चटारो : दिनभर बगानमा रातभर भट्टीमा

ताप्लेजुङ । यतिबेला दशै सुरुवात भईसक्यो तर ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाईको मुख्य सिजन चलिरहेका बेला उनीहरू दशैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि अलैँची भट्टीमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका–६ का किसान विर्ख लिम्बूका अनुसार गाईबस्तु भएका किस…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो
धनगढी । यस पटक सुदूरपश्चिम प्रदेशमा दशैं मनाउन पूर्ख्यौलीघर जाने यात्रुको चाप विगतको भन्दा घढेको छ । प्रदेश राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार यस बर्ष हालसम्म कैलाली, कञ्चनपुरबाट दशैं–तिहार मनाउन पहाड जाने यात्रुको संख्या एक लाख पनि कटेको छैन । गत बर्षको दशैंमा तराईबाट पहाड जाने यात्रुको संख्या एक लाख ५० हजार भन्दा बढी कटेको थियो । … ...

दशैँमा घुम्न निस्कँदै हुनुहुन्छ ? मौसमबारे यस्तो छ पूर्वानुमान
यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान ...

जगदम्बा मोटर्सले ल्यायो TVS NTORQ 150 स्कुटर, के छन् विशेषता ?
TVS Motor Companyनेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बुटवलमा नयाँ TVS NTORQ 150 स्कुटर सार्वजनिक गरेको छ। चर्चित गायक विपुल ...

न्युरोडमा दशैँको किनमेल गर्नेको भीड (फोटोफिचर)
काठमाडौं । दशैँ नजिकिएसँगै काठमाडौंको न्युरोडमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। फूलपातीको अघिल्लो दिन बजारमा नयाँ लुगा, जुत्ता र दशैँका लागि आवश्यक सामान किन्न आउनेहरूको भीड देखिएको छ। चाडपर्वको रौनकसँगै व्यस्त बनेको न्युरोड बजारमा सर्वसाधारण किनमेलमा व्यस्त देखिएका हुन् । ...


