ब्रेकिङ ब्याडमा काम गरेर चर्चित भएका मिट्टेको निधन

ड्रामा सिरिज ब्रेकिङ ब्याड हेर्नुभएको छ भने तपाईंलाई ड्रग किङ पिन वाल्टर ह्वाइटको छोरा वाल्टर ह्वाइट जुनियर पक्कै थाहा होला । तिनै पात्र निभाउने अमेरिकी कलाकार आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्युको कारण खुलाइएको छैन । उनलाई यस सिरिजमा आफ्नो कामका लागि २०१४ मा स्क्रिन एक्टर्स गिल्ड अवार्ड दिइएको थियो…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

‘खुट्टा बाँधेर दौड भनेजस्तो भयो, अधिकार नदिएर संघीयता बलियो बन्दैन’
संविधान जारी भएको एक दशक पुगेपनि संघीय सरकारले कानुन, अधिकार र वित्तीय स्रोत हस्तान्तरण नगर्दा मुख्यमन्त्रीहरू सिंहदरबारविरुद्ध एकमत देखिएका छन् । ...

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल
२७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप… ...

भोटेकोशी बाढीले क्षति पुर्याएको कोल्पुखोलाको पुल धकेलेर मिलाइँदै
असोज ५ यता कोल्पुको ठाउँ बदलेको सो पुललाई ठेलेर पुरानै ठाउँमा ल्याउने कामको खटिएको छ मेकानिकल इन्जिनियर अब्दुल खालिद नेतृत्वको टिम । ...

सेयर बजार २५९९ अंकमा, जीवन बीमामा आकर्षण
२७ असोज, काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ४.१२ अंक बढेको छ । अघिल्लो कारोबार दिन ४ अंक नै बढेको नेप्से आजको वृद्धिपछि २५९९ अंकमा कायम भएको छ । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको भयो । आज १०४ कम्पनीको… ...


