सुधार भयो लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी सेवा कक्ष

३१ असोज, सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुधार गरी नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि साँघुरो ठाउँ, गर्मी, पानी चुहिने र सरसफाइको समस्याबाट गुज्रिरहेको कक्ष व्यवस्थित बनेपछि बिरामी र स्वास्थ्यकर्मीलाई सहज भएको छ। अस्पतालले एक बिरामीकै हातबाट रिबन काटेर सुधार गरिएको इमर्जेन्सी कक्षको उद्घाटन गरेको हो।…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
३१ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी पनि निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल,… ...




