Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Business/मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

काठमाडौ ।​​​​​​​ यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।  यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो । मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

प्रस्तावित राजदूत सुनारमाथि घरेलु हिंसा र आर्थिक लेनदेनको आरोपबारे प्रश्न
अर्थतन्त्रJust now

प्रस्तावित राजदूत सुनारमाथि घरेलु हिंसा र आर्थिक लेनदेनको आरोपबारे प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि घरेलु हिंसा, आर्थिक लेनदेन र राजनीतिक निष्पक्षतासम्बन्धी प्रश्न उठाएका छन् ।  बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद चौलागाईंले सुनारमाथि महिलासँगको घरेलु हिंसासम्बन्धी आरोपमा प्रहरीसम्म पुगेर मिलापत्र गरेको तथा विभ… ...

आर्थिक न्यूज
१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
अर्थतन्त्र38 minutes ago

१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ। समितिबाट अनुमोदित हुनेमा भारतका लागि प्रस्तावित निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा र बेलायतका लागि प्रस्तावित गौरवशमशेर जबरा रहेका छन्। त्यसैगरी, इजरायलका लागि प्रस्तावित सुरेशकुमार कर्ण, स्पे… ...

आर्थिक न्यूज
दूरसञ्चार सेवासम्बन्धी उपकरण किन्दा ९ अर्बभन्दा बढी रकम बाहिरियाे
अर्थतन्त्र47 minutes ago

दूरसञ्चार सेवासम्बन्धी उपकरण किन्दा ९ अर्बभन्दा बढी रकम बाहिरियाे

काठमाडौँ / सरकारले आर्थिक वर्ष २०८१/८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात गर्न कूल रु नौ अर्बभन्दा बढी रकमको सिफारिस गरेको छ । नेपल दू्सञ्चार ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play