Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Business/चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड (तस्विरहरु)

चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड (तस्विरहरु)

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड (तस्विरहरु)

काठमाडौं । बडादशैंको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीहरूको बाक्लो भीड देखिएको छ । दशैंको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको विमानस्थलमा बाक्लो भीड छ । चाडबाडको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ । तस्विर : सक्षम घिमिर…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

नेप्से ४.१२ अंकले बढ्यो, साढे ४ अर्ब बढीको शेयर कारोबार
अर्थतन्त्रJust now

नेप्से ४.१२ अंकले बढ्यो, साढे ४ अर्ब बढीको शेयर कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार तीन कारोबार दिनदेखि बढिरहेको बजारले मंगलबार पनि सकारात्मक गति कायम राखेको हो । यस दिन नेप्से परिसूचक ४.१२ अंकले उकालो लाग्दै २,५९९.९३ विन्दुमा बन्द भएको छ । बजार परिसूचकसँगै मंगलबार शेयर कारोबारको रकममा पनि वृद्धि भएको छ […] ...

लोकपथ
चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण
अर्थतन्त्रJust now

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष चीनको आर्थिक वृद्धिदर ४।५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्यमा भएको वृद्धि र ...

अर्थडबली
विदेश पठाउने भन्दै ८० लाख ठगी, चार जना पक्राउ
अर्थतन्त्रJust now

विदेश पठाउने भन्दै ८० लाख ठगी, चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ८० लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागलुङका २२ वर्षीय दीपक श्रीपाली, ललितपुरकी ३४ वर्षीया नेहा अधिकारी, पाँचथरका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरिकी ४२ वर्षीया सुस्मिता नेपालीलाई पक्राउ गरेको हो । प्रहरी … ...

आर्थिक न्यूज
बैंक र बिमा समूह बढ्दा नेप्से सूचकमा सुधार, बजार २६  सय विन्दुमा
अर्थतन्त्रJust now

बैंक र बिमा समूह बढ्दा नेप्से सूचकमा सुधार, बजार २६ सय विन्दुमा

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक मंगलबार ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा बन्द भएको छ । यस दिन ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । परिसूचक फेरि २ हजार ६ सय विन्दुको मनोवैज्ञानिक स्तरनजिक पुगेको छ ।  पछिल्ला केही सातादेखि बजारमा सामान्य सुधार देखिँदै आएको छ । कारोबार ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play