Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/‘समावेशी कोटा’ खाने डलर अर्बपति !

‘समावेशी कोटा’ खाने डलर अर्बपति !

10/15/2026, 4:56:19 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
‘समावेशी कोटा’ खाने डलर अर्बपति !

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विनोद चौधरी समावेशी उपसभापतिमा निर्वाचित डलर अर्बपति विनोद चौधरी निर्वाचित भएपछि वास्तविक पिछडिएका वर्गले विधानसम्मत पाउने कोटाबारे बहस सुरु भएको छ ।  उनले १ हजार ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए । जम्मा ८७ मतको अन्तरले चौधरी विजयी भए । उनी पटक–पटक समावेशी कोटाबाट पद हासिल गर्दै आएका छन् । नेपालका एक मात्र डलर अर्बपति भनेर चिनिने चौधरीसँग धन छ, व्यावसायिक साम्राज्य छ, राजनीतिक पहुँच छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कांग्रेस पेशागततर्फ डा. केसी सर्वाधिक मतसहित विजयी, (सबै सूची)
राजनीतिJust now

कांग्रेस पेशागततर्फ डा. केसी सर्वाधिक मतसहित विजयी, (सबै सूची)

काठमाण्डु-नेपाली कांग्रेसको पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्य पदमा डा. केदार नरसिंह केसी सर्वाधिक ३ हजार २५३ मत प्राप्त गर्दै विजयी भएका छन्। निर्वाचित हुने अन्य उम्मेदवारमा प्रा. डा. जगदीश चन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, डा. प्रदीप मिश्र र केशव निरौला रहेका छन्। पोखरेलले २ हजार ५७७, सिताराम केसीले १ हजार ५३६, मिश्रले १ हजार ४७८ […] ...

काठमाण्डुपाटी
कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसीलाई सर्वाधिक मत, को-को भए निर्वाचित ?
राजनीतिJust now

कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसीलाई सर्वाधिक मत, को-को भए निर्वाचित ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन् । पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्। पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीशचन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र […] ...

लोकपथ
कांग्रेस सहमहामन्त्रीमा मनोजमणिको अग्रता, जगदीश्वर १८१ मतले पछाडि
राजनीतिJust now

कांग्रेस सहमहामन्त्रीमा मनोजमणिको अग्रता, जगदीश्वर १८१ मतले पछाडि

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। ४ हजार ६ सय मत गणना हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मत पाएका छन्। आचार्य र केसीबीच १८१ मतको अन्तर छ। सहमहामन्त्री पदमा एक जना […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play