फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज २७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड मौज्दात
काठमाण्डु– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मैज्दात […] ...

कोरलानाकाबाट भित्रिएका २ हजार ५०० बढी 'इभी' मुस्ताङमै थन्किए
मुस्ताङ / यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी ...

नारायणी आइकोनिक पुलको जिम्मेवारी फेरियो, निर्माणले गति पाउला ?
चितवन / नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ । गत भदौको ...

२७ सयले घट्यो सुनको भाउ
काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको २ हजार ७०० रूपैयाँले घटेर २ लाख ८९ हजार ५०० रुपैयाँमा झरेको छ । हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ९२ हजार २०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको १०० रूपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको छ । ...