प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने बताएका छन् । ७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराधको जालो अब कुनै निश्चित सीमामा सीमित नरहेकाले नेपाल प्रहरीको क्षमता विस्तार अपरिहार्य भएको बताए । गृहमन्त्री गुरुङले वि.स.२०१२ मा प्…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

सिटिजन लाइफका २ ठूला संस्थापकको २७ लाख ६० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका २ जना संस्थापक शेयरधनीले २७ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा राखेका छन् । कम्पनीको संस्थापक शेयरधनी सुष्मा राणा र यति वल्ड इन्भेष्टमेन्ट प्रालिले कुल २७ लाख ६० हजार २८ कित्ता शेयर बिक्रीका लागि राखेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार राणाले आँफुसँग भएको सबै शेयर १८ लाख कित्ता नै बिक्री गर्न लागेकी हुन् ...

विश्व खुसी सूचकांक २०२६ : नेपाल ९९औँ स्थानमा, दक्षिण एसियामा सबैभन्दा अगाडि
काठमाडौं । विश्व खुसी प्रतिवेदन (वर्ल्ड ह्याप्पिनेस रिपोर्ट) २०२६ अनुसार नेपाल विश्वका १४७ देशमध्ये ९९औँ स्थानमा रहेको छ। नेपालले १० पूर्णाङ्कमा ५.१४७ स्कोर प्राप्त गरेको छ। प्रतिवेदनअनुसार दक्षिण एसियाली देशहरूमध्ये नेपाल सबैभन्दा अगाडि रहेको छ। यद्यपि, विश्वव्यापी सूचीमा नेपालको स्थान मध्यक्रमभन्दा तल रहेको तथ्यांकले देखाउँछ। अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरको… ...

बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । ७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण काक्रममा बोल्दै उनले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए । ‘विपद्मा सारथी,… ...

डा. अनिल कुमार बरालको नेतृत्वमा FOTON नेपालले बजारमा आफ्नो उपस्थिति थप मजबुद बनाउँदै
काठमाडौं । विश्वभर परिचित व्यावसायिक सवारी साधन ब्रान्ड फोटोनले नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै लगेको छ । कम्पनीले विभिन्न प्रकारका सवारी साधन उपलब्ध गराउँदै आएको हो । एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रालिकाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अनिल कुमार बरालको नेतृत्वमा कम्पनीले फोटोनको बजार विस्तार, ग्राहक सेवामा सुधार तथा देशभर आधुनिक व्यावसायिक … ...


