Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
सभामुख अर्याल स्वदेश फिर्ता

काठमाण्डु – तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मंगलबार अपराह्न स्वदेश फर्किएका छन् । असोज १९–२३ गतेसम्म भएको महासभामा उनले संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा धारणा प्रस्तुत गरेका थिए । सभामुख नेतृत्वको प्रतिनिधिमण्डलले केन्याली संसद्को भ्रमण गरी त्यहाँको संसदीय अभ्यास […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

भूमि तथा वनसम्बन्धी अध्यादेशमा के–के छ व्यवस्था ? यसो भन्छिन् कानुन मन्त्री गौतम
ताजा खबरJust now

भूमि तथा वनसम्बन्धी अध्यादेशमा के–के छ व्यवस्था ? यसो भन्छिन् कानुन मन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भूमिहीन नागरिकको वर्षौँदेखिको समस्या समाधान गर्न सरकारले भूमि तथा वनसम्बन्धी अध्यादेश जारी गरेको जानकारी दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दशकौँदेखि भूमिहीन... ...

रातोपाटी
कांग्रेस पदाधिकारीमा विशेषको वर्चस्व, गगनको ‘वचन’ भएन कार्यान्वयन
ताजा खबरJust now

कांग्रेस पदाधिकारीमा विशेषको वर्चस्व, गगनको ‘वचन’ भएन कार्यान्वयन

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा विशेष महाधिवेशन पक्षधर वर्चस्व देखिएको छ। पदाधिकारीमा निर्वाचित अधिकांश नेता विशेष महाधिवेशनमा सहभागी भएकाहरू नै छन्। सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्री गरी ९ प्रमुख पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरको एकलौटी रह्यो। विशेष महाधिवेशनेका विपक्षमा उभिएर विभिन्न चरणमा जोडिएका नेताहरू नियमित महाधिवेशनमा मुख्य पदा... ...

नेपालखबर
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित [नामसहित]
ताजा खबरJust now

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित [नामसहित]

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् । त्यस्तै कुसुमदेवी ...

केन्द्रबिन्दु
अब एक वर्ष पुगेपछि नै  शिक्षक सरुवा गर्न मिल्ने
ताजा खबरJust now

अब एक वर्ष पुगेपछि नै  शिक्षक सरुवा गर्न मिल्ने

काठमाडौँ। शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियामा फेरबदल गर्ने तयारी गरिएको छ । "शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३" ले मूल नियमावलीको नियम ९९ मा संशोधन गर्दै शिक्षक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play