विपदमा उद्धार मात्र होइन, पूर्वतयारीले पनि बचाउँछ जीवन

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गतेको बिहान आकस्मिक बाढी गयो । अकल्पनीय विनाशकारी बाढीमा व्यक्तिगत घरहरू बगे अनि क्षतिसमेत भए । जलविद्युत आयोजना, सडक, विद्यालय, स्वास्थ्य संस्थाजस्ता पूर्वाधारहरुमा क्षति भयो । बाढीको शक्तिशाली भेलले बगाएका आफ्ना प्रियजनका खोजीमा परिवारजन, आफन्तजन भौतारिनुपर्ने, तड्पिनुपर्ने र चिन्तित हुनुपर्ने अवस्था आयो । नेपाल रेडक्रस सोसाइटीद्वारा परिचालित प्रारम्भिक प्रतिकार्यकर्ताहरूमध्ये राष्ट्रिय प्रतिकार्य टोली ‘एनआरटी’का सदस्यद्वय नवीनराज तिवारी र प्रकाश कार्की पनि थिए । उनीहरू दुवैका...
Read Complete Original Article
Published originally on फरकधार
Related News

युएसएमसिएको भविष्यबारे अमेरिका, मेक्सिको र क्यानडाबीच अझै सहमति जुटेन
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौता (युएसएमसिए) अझै वैध तथा कार्यान्वयनमा रहेको स्पष्ट पारेकी छन् । उनले सम्झौताको नियमित समीक्षा भइरहेको भए पनि त्यसलाई अन्त्य गर्ने वा खारेज गर्ने प्रक्रिया सुरु भएको अर्थमा बुझ्न नहुने बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता खारेज गर्न वा त्यसको स्थानमा नयाँ सम्झौता ल्याउन सकिने संकेत दिँदै आएका ...

ओमानविरुद्ध नेपाललाई पहिलो झट्का, आसिफ ४ रनमा आउट
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएको हो । अल अमेरातमा जारी खेलमा आसिफ ४ रन बनाएर आउट भए । उनले नेपालको इनिङ्सलाई गति दिन सकेनन् । आसिफ आउट भएपछि नेपालले सुरुवातमै दबाब सामना गर्नुपरेको छ । अहिले क्रिजमा अर्जुन कुमाल ...
![नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण [तस्बिरहरू]](/logo1.png)
नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण [तस्बिरहरू]
नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण सम्पन्न भएको छ । नेपाली सेना र सडक विभागको संयुक्त सहकार्य तथा विदुर नगरपालिकाको सहयोगमा उक्त पुल निर्माण गरिएको हो। असोज २० गतेदेखि निर्माण सुरु गरिएको उक्त पुल निर्धारित समयमै असोज २५ गते सम्पन्न भएको सूचना बोर्डमा उल्लेख छ । सो पुलको लम्बाइ ७३.२ मिटर र चौडाइ ५.५ मिटर रहेको छ । अधिकतम ...

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु
रानी (मोरङ), असोज २७ गते । सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेशहरूबिच विकास साझेदारी र सहकार्यका साझा आधार तय गर्ने उद्देश्यले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ मङ... ...

