परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

काठमाण्डु – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन् । मन्त्रालयमा शुक्रबार भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । त्यसअवसरमा जलवायु परिवर्तन र विपद् प्रतिकार्य लगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

नेपाल प्रिमियर लिगले पायो आईसीसीको मान्यता
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त गरेको छ। यसले नेपाली क्रिकेटको व्यावसायिक विकासमा नयाँ आयाम थपेको छ। आईसीसीको यो निर्णयसँगै नेपाल प्रिमियर लिग अब अन्तर्राष्ट्रिय स्तरको आधिकारिक प्रतियोगिताका रूपमा स्थापित भएको छ। यसले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको आयोजना र व्यवस्थापनका लागि यो मान्यता निकै ...

भोटेकोशी बाढी प्रभावित ९३९ परिवार सरकारले तोकेको जग्गामा बस्न तयार
बाढीबाट घरमा क्षति पुगेका ३,०६७ परिवारमध्ये ९३९ ले सरकारले जग्गा उपलब्ध गराएमा र ५९० ले सामूहिक आवासको व्यवस्था गरेमा बस्न चाहेको राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणमा उल्लेख छ । ...

राष्ट्रपति पौडेलले गरे दुईओटा अध्यादेश जारी
रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुईओटा अध्यादेश जारी गरेका छन्। ...

पञ्चाङ्गले भन्यो -'शुक्र अस्तका कारण दशैँ रोक्नुपर्ने भ्रम शास्त्रसम्मत छैन'
यस वर्षको दसैँ मनाउन हुँदैन भनी सामाजिक सञ्जालमा गरिएको प्रचार शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ। ...


