सौर्य कृषिको आम्दानी ६१ करोड नाघ्यो, २० करोडको आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन

काठमाडौं । आइपीओ निष्कासनको तयारीमा रहेको सौर्य कृषि कम्पनी लिमिटेडको एक वर्षमै आम्दानी ७३ प्रतिशतले बढेको छ । सौर्य कृषिको आम्दानी पछिल्लो तीन आर्थिक वर्षमा उल्लेख्य रुपमा बढेको छ । कम्पनीले गत वर्ष २०८२-८२ (२०२६) ६१ करोड ७० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१-८२ (२०२५) प्राप्त ३५ करोड ६० लाख रुपैयाँको तुलनामा करिब ७३ प्र…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा
काठमाडौं । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेका हुन् । लालपुर्जा प्राप्त गर्नेमा चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुम्बासी र एक भूमिहीन दलित परिवार रहेका छन् । त्यस्तै… ...

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुला, आशयपत्र जारी गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले पहिलोपटक निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा सहभागी गराउने बाटो खुला गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारका लागि सैद्धान्तिक सहमति प्रदान गर्न आशयपत्र जारी गर्ने निर्णय गरेसँगै निजी कम्पनीले पनि विद्युत्को बजार खोज्न र व्यापारको तयारी गर्न पाउने भएका छन् । मन्त्री … ...

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, जापान र जर्मनी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने तथा बुढीगण्डकी विकास प्राधिकरणसम्बन्धी विधेयक तर्जुमा… ...

महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई थप प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । ...


