प्रतिपक्षको बहिष्कार, सत्तारूढ दलभित्र छानबिन गर्ने सहमति– पारित भयो बजेट

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट पास भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री चक्रबहादुर मल्लले पेस गरेको ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट पारित भएको छ। प्रतिपक्षी नेपाली कांग्रेसको बहिष्कारका बीच प्रदेश सभाबाट बजेट पारित गरिएको हो। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले प्रतिपक्षसँग आवश्यक ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

स्थानीय तह निर्वाचनका आधारभूत आयाम
स्थानीय तहको तेस्रो कार्यकालको निर्वाचनलाई केवल नयाँ जनप्रतिनिधि छनोट गर्ने प्रक्रियाका रूपमा होइन, एक दशकको संघीय अभ्यासबाट सिकेका पाठलाई संस्थागत गर्ने अवसरका रूपमा लिनुपर्छ । ...

१० बजे १० समाचार : विवादित माननीयको अर्को विवाद, अस्तव्यस्त छ बजार
आज २०८३ असोज २७ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– ...

रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशंकित
ईयू – युरोपेली संघ (ईयू) अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताएका छन् । इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा […] ...

कर्णाली याक्सको मेडिकल पार्टनर ग्रीनसिटी
कर्णाली याक्सले एनपीएलका लागि ग्रीनसिटी हस्पिटललाई अफिसियल मेडिकल पार्टनर बनाएको छ । ...


