म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तीन जनाले जिते बाइक र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड एफ आई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोरजंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

चाडपर्वमा साइबर ठगी नियन्त्रण गर्न बैंकहरूमा २४ घण्टा निगरानी, फोकल पर्सन तोक्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार तथा छठ पर्वका सार्वजनिक बिदामा हुन सक्ने विद्युतीय आर्थिक ठगी नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले असोज २७ गते सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक… ...

पिपुल्स इनर्जीले २० प्रतिशत आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभामा लैजाँदै
काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले जारी पुँजीको २० प्रतिशत सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत बिक्री गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ। कम्पनीले उक्त प्रस्तावसहित कात्तिक १८ गते दसौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा दिउँसो १ बजे आयोजना गर्ने निर्णय गरेको हो। … ...
विन्ध्यवासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस बाँडेर शतप्रतिशत हकप्रद बेच्ने
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेर शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि बढाएको छ। कम्पनीले उक्त प्रस्तावसहित कात्तिक १८ गते दसौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको प्रस्तावअनुसार हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गरिनेछ। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रति… ...

आज हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली… ...


