बागमती प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ४१ प्रतिशत

२७ असोज, काठमाडौं । बागमती प्रदेशका उद्योगहरूको क्षमता उपयोगमा सामान्य सुधार आएको छ । अघिल्लो आर्थिक वर्षमा उद्योगको क्षमता उपयोग औसतमा ३७.४९ प्रतिशत रहेकोमा गत आवमा बढेर ४१.०८ प्रतिशत पुगेको हो । बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३६.८१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत आवमा…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

बाढी प्रभावित क्षेत्रमा विद्या भण्डारी
२७ असोज, काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकलन गर्न नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी समेत रहेकी भण्डारीले बाढी प्रभावित क्षेत्र र फलाखू खोलामा बनेको बेलिब्रिजको अवलोकलन गरेकी छन् । १० भदौको बाढीले पुल बगाएको फलाखुमा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । सडक विभाग र नेपाली सेनाले त्यहाँ बेलिब्रिज सञ्चालन… ...

तमोर नदी किनारमा फसेका अर्जुनको सकुशल उद्धार
धनकुटा नगरपालिका -८ स्थित तमोर नदीको किनारमा ढुंगामाथि फसेका एक व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ । ...




