चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ। समितिको बैठक बुधबार बिहान साढे ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा सुरु भएको हो। बैठकमा लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि प्रस्तावित डा. मंचला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित जीज्ञान …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

नारायणी आइकोनिक पुलको जिम्मेवारी फेरियो, निर्माणले गति पाउला ?
चितवन / नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ । गत भदौको ...

२७ सयले घट्यो सुनको भाउ
काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको २ हजार ७०० रूपैयाँले घटेर २ लाख ८९ हजार ५०० रुपैयाँमा झरेको छ । हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ९२ हजार २०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको १०० रूपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको छ । ...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ...

ईसेवा मनि ट्रान्सफर र भिसाबीच रणनीतिक साझेदारी, नेपालमा रेमिट्यान्स पठाउन सहज हुने
काठमाडौँ / ईसेवा मनि ट्रान्सफरले विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसासँग रणनीतिक साझेदारी गर्दै भिसा डाइरेक्ट प्लेटफर्म एकीकृत गर्ने घोषणा गरेको छ । यस सहकार्यले विदेशबाट ...


