कांग्रेस महिलाको खुला केन्द्रीय सदस्यमा धेरैमतसहित वासना थापा अगाडी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फका १५ महिला केन्द्रीय सदस्य पदको जारी मतगणनामा उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिका अनुसार हालसम्म कुल ४६८९ मत गणना भइसकेको छ। पछिल्लो मतपरिणामअनुसार नेता वासना थापाले सर्वाधिक ३४८४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छिन् । त्यस्तै, उर्मिला थपलियाले २६४७ मत र निमा गिरीले २६२० मत ल्याएर उनलाई पछ्याइरहेका छन्। प्रमुख उम्मेदवारहरूको मत विवरण: वासना थापा: ३४८४ मत उर्मिला थपलिया: २६४७ मत निमा गिरी: २६२० मत कुसुमदेवी थापा: २१२९ मत धना कुमारी खतिवडा: २१२५ मत अनिता देवकोटा: १९३० मत विनिता खड्का: १८९२ मत लक्ष्मी पाण्डे: १७७२ मत सृजना अधिकारी: १७६२ मत मुना भुसाल: १६३२ मत चिनी पोखरेल चिनु: १५६४ रिता थापा मगर: १५१० कल्पना तिवारी: १५०९ गङ्गा दाहाल: १४९२ कान्तिका सेजुवाल: १४८१ १५ वटा खुला पदका लागि भइरहेको यो प्रतिस्पर्धामा अन्य उम्मेदवारहरू पनि अग्रता बनाउन सङ्घर्षरत छन् र मतगणना कार्य अझै जारी रहेको छ। The post कांग्रेस महिलाको खुला केन्द्रीय सदस्यमा धेरैमतसहित वासना थापा अगाडी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह
काठमाडौँ। भारतका गृहमन्त्री अमित शाहले क्षेत्रीय एकीकरण, आर्थिक सहयोग र सामूहिक सुरक्षाका लागि बिमस्टेक अपरिहार्य मञ्च बनेको बताएका छन् । भारतमा मंगलबार बसेको पहिलो गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकलाई सम्बोधन गर्दै उनले भारतको... ...

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे। मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ...

नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ। चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी... ...
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौँ, असोज २७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।हुलाक सेवा विभ... ...


