Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुग्यो

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुग्यो

10/15/2026, 1:48:50 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुग्यो

अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ। एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगार व्यक्तिको सङ्ख्या नौ हजारले बढेको छ । यसैगरी, कुल जनसङ्ख्यामा रोजगारीमा रहेका व्यक्तिको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.६ प्रतिशतमा झरेको छ । श्रमशक्तिमा सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.८ प्रतिशत कायम भएको क्रिकले बताएका छन् । थप काम गर्न चाहने र त्यसका लागि उपलब्ध भए पनि पर्याप्त कामको समय नपाएका व्यक्तिको अवस्थालाई...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

झुट्टा उजुरी दिएको आरोपमा दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना
ताजा खबरJust now

झुट्टा उजुरी दिएको आरोपमा दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना

काठमाडौँ। आफूले नदिएको उजुरी अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी दर्ता गराएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ। आयोगका प्रवक्ता सुरेश... ...

रातोपाटी
सर्लाहीबाट दुई थान पेस्तोलसहित एक जना पक्राउ
ताजा खबरJust now

सर्लाहीबाट दुई थान पेस्तोलसहित एक जना पक्राउ

सर्लाही।सर्लाहीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका–१ का ४८ वर्षीय मेघराज भनिने बाबु थापा रहेका छन्।जिल्ला प्रहरी कार्यालय सप्तरी र सर्लाहीको संयुक्त टोलीले बिहीबार बिहान थापालाई पक्राउ गरेको हो। उनको साथबाट दुई थान पेस्तोल, म्याग्जिन तीन थान र गोली १५ राउण्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हतियार राखेको सूचनाका आधारमा प्रहरीले उनको घर ...

नेपालन्युज
‘अहिलेसम्म सुनेमध्ये सबैभन्दा खराब राजदूत’ : नेपालमा मार्किटा मेटागका ११ महिना
ताजा खबरJust now

‘अहिलेसम्म सुनेमध्ये सबैभन्दा खराब राजदूत’ : नेपालमा मार्किटा मेटागका ११ महिना

एक पूर्व अमेरिकी कूटनीतिज्ञका अनुसार उनी दरबारअगाडि धर्नामा बसिन् र राजदूत पद नछाड्न वासिङटनलाई अनौठो टेलिग्राम पठाइन् । अन्ततः अमेरिकी मरिनले ढोका फोडेर उनलाई राजदूत निवासबाट निकाले । चार दशकअघिको यो प्रसंग अमेरिकी कूटनीतिक मौखिक इतिहासमा भेटिन्छ । ...

कान्तिपुर
१४ बैंक वित्तीय संस्थाको साढे २२ अर्बको लाभांश स्वीकृत
ताजा खबरJust now

१४ बैंक वित्तीय संस्थाको साढे २२ अर्बको लाभांश स्वीकृत

काठमाडौँ । १४ वटा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफामा आधारित लाभांश वितरण प्रक्रिया टुङ्ग्याएका छन् । ती बैंक वित्तीय संस्थाहरूले आफ्ना वार्षिक साधारणसभा सम्पन्न गर्दै सेयरधनीहरूलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play